४० वर्षपछि मेक्सिकोले विश्वकपको नकआउट चरणमा निकाल्यो जित, इक्वेडर २-० ले निराश

3 days ago 106

काठमाडौं। मेक्सिकोको ४० वर्षदेखिको प्रतीक्षा अन्ततः समाप्त भएको छ। फिफा विश्वकपको आयोजक मेक्सिकोले इक्वेडरलाई २-० ले पराजित गर्दै सन् १९८६ पछि पहिलो पटक नकआउट चरणमा जित निकाल्न सफल भएको हो।

यो ऐतिहासिक जितसँगै मेक्सिको अन्तिम १६ मा प्रवे...

पुरा समाचार पढ्नुहोस