५ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

2 weeks ago 75

४ असार, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले पाँच वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका–५ निवासी ५० वर्षीय वीरेन्द्रकुमार यादव रहेका छन्। यादवविरुद्ध सोही गाउँपा...

पुरा समाचार पढ्नुहोस