एसईईको पूरक १ असारदेखि

3 weeks ago 168

२८ वैशाख, काठमाडौं । आज सार्वजनिक भएको एसईईको नतिजामा नन् ग्रेडिङमा परेका विद्यार्थीहरूको ग्रेड बृद्धि परीक्षा आगामी १ असारदेखि हुने भएको छ । परीक्षा तालिका भने चाँडै सार्वजनिक गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आज सार्वजनिक नतिजाअनुसार एक...

पुरा समाचार पढ्नुहोस