भोजपुर । भोजपुर जिल्लाको षडानन्द नगरपालिका–८ मा अवस्थित चण्डेश्वरी आधारभुत विद्यालयमा २७ जना विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ। विद्यार्थीका अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको अनुरोधमा विद्यालयका जग्गादाता भीमबहादुर श्रेष्ठ र लोकबहादुर श्रेष...