छिमेकसँग सीमा समस्या संवादबाटै समाधान गर्ने सरकारी सन्देश

3 weeks ago 185

२९ वैशाख, काठमाडौं । नेपालले सीमा विवाद वार्ताकै माध्यमबाट समाधान गर्न चाहेको कुरा दोहोर्‍याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्‌मा सोमबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘सीमा विवादको समाधान कूटनीतिक सम्वादमार्फत ख...

पुरा समाचार पढ्नुहोस