झापामा हात्तीको आक्रमणबाट पराजुली घाइते, वीएण्डसी अस्पतालमा उपचार हुँदै
3 weeks ago
121
झापा । झापाको अर्जुनधारा नगरपालिका–२ मा जङ्गली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन् ।
मिलन चोकस्थित सडकमा हिँडिरहेका स्थानीय २४ वर्षीय दिनेश पराजुलीमाथि अचानक जङ्गली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
आक्रमणबाट पराजुलीको अनुहार, टा...