तीन वटा सवारी साधन ठोकिदा ३७ जना घाइते

3 weeks ago 51

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तरगत गएराति साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर...

पुरा समाचार पढ्नुहोस