धादिङमा दुई बस र ट्रक ठोक्किँदा ३७ यात्रु घाइते

3 weeks ago 98
काठमाडौं । धादिङको बैरेनीमा दुईवटा बस ठोक्किँदा ३७ यात्रु घाइते भएका छन्। पृथ्वी राजमार्गअन्तर्गत बैरेनीमा सडकमा रोकी राखेको ट्रकलाई गएराति बाग्लुङतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेको उक्त बसलाई वीरगञ्जतर्फ गइरहेको अर...
पुरा समाचार पढ्नुहोस