म्याग्दी । बेनी–जोमसोम सडक खण्ड मंगलबार बिहानदेखि अवरुद्ध भएको छ।
अन्नपूर्ण गाउँपालिका–७ महभीरस्थित सडक माथिबाट ढुंगा र लेदोसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यो पवित्र तीर्थस्थल मुक्तिनाथ तथा दामोदरकुण्ड पुग्ने ...