प्रतिनिधिसभा बैठक बस्दै

3 weeks ago 136
काठमाडौं। प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ। छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्ने छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारक...
पुरा समाचार पढ्नुहोस