बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

3 weeks ago 157

काठमाडौँ । गायक तथा संगीतकर्मी बिबेक महर्जन बोबाको नयाँ म्युजिक ‘ढ्याप्पा’ सार्वजनिक भएको छ। परम्परागत नेपाली खेल ‘लुकामारी’ बाट प्रेरित गीतले आधुनिक नेपाली पप–फ्युजन शैलीमार्फत कलाकारको सांगीतिक यात्रा र भावनात्मक अनुभूतिलाई प्रस्तुत गरेको छ। लुक...

पुरा समाचार पढ्नुहोस