भोजपुरमा मोटरसाइकल दुर्घटना हुँदा चार महिनाका बालकको ज्यान गयो

3 weeks ago 110
भोजपुर । भोजपुरमा मोटरसाइकल दुर्घटना हुँदा चार महिनाका बालकको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन् । बाबुआमाले उपचारका लागि अस्पताल लैजाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । मध्य पहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–१०
पुरा समाचार पढ्नुहोस