मलेसियामा डुंगा डुब्दा १४ जना वेपत्ता

3 weeks ago 44
कोलालम्पुर। मलेसियाको पश्चिमी तटमा रहेको पांकाेर टापुमा इन्डोनेसियाका ३७ जना कागजात विहीन आप्रवासी बोकेको डुंगा डुब्दा १४ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्। पेराकमा स्थित मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी (एमएमइए) ले सोमबार एक जना स्थानीय...
पुरा समाचार पढ्नुहोस