मोरङमा हत्याका अभियुक्त २२ वर्षपछि पक्राउ

3 weeks ago 45
विराटनगर । मोरङमा हत्याका अभियुक्त २२ वर्षपछि पक्राउ परेका छन् । बेलबारी नगरपालिका–६ का ५५ वर्षीय कमलप्रसाद दाहाल पक्राउ परेका हुन् ।  मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी
पुरा समाचार पढ्नुहोस