काठमाडौं । प्रविधिको विकासले मानिसको कामलाई सहज बनाएको छ । हामी आफ्नो दैनिक कामहरूलाई सजिलो र प्रभावकारी बनाउन विभिन्न तरिकाहरू पनि खोजिमै हुन्छौं ।इन्टरनेटमा केही अद्भुत टुल्स र वेबसाइटहरू उपलब्ध छन्, जसले तपाईंको जीवनलाई धेरै सरल बनाउन सक्छन् ।आज ह...