संघीय संसद्का ८ वटा संसदीय समितिको बैठक बस्दै

3 weeks ago 78

२९ वैशाख, काठमाडौं । आज संघीय संसद् अन्तर्गतका ८ वटा संसदीय समितिका बैठक बस्दैछन् । बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयबाट भए गरेका कामकारबाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । चालु आर्थिक बर्ष २०८२/८३ को बजेट...

पुरा समाचार पढ्नुहोस