सरकारको शासन शैलीप्रति पापडद्वारा चिन्ता व्यक्त, विधिको शासनका न्यूनतम सर्त नबिर्सन आग्रह

2 weeks ago 49

पापडमा आवद्ध ६ वटा पेसागत संगठनका अध्यक्षहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति चिन्ता व्यक्त गरेका छन् ।

पुरा समाचार पढ्नुहोस