सुन किन्न अब ३ लाखभन्दा बढी चाहिने: एकैदिन ४,४०० को भारी बढोत्तरी

3 weeks ago 39
काठमाडौं। नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य एकैदिन तोलामा ४ हजार ४०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दु नजिक पुगेको हो। आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ९ स...
पुरा समाचार पढ्नुहोस