सेनाद्वारा च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

3 weeks ago 104
सङ्खुवासभा। सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ। राष्ट्रिय गौरवको सो सडक नेपाली सेनाले निर्माण गरेको हो। भौगोलिक रूपमा विकट मानिएको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्काको साढे १० किलोम...
पुरा समाचार पढ्नुहोस