स्नो रिभर्सको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

3 weeks ago 51

२९ वैशाख, काठमाडौं । आम सर्वसाधारणका लागि मंगलबारदेखि स्नो रिभर्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । अंकित मूल्य १ सयका दरले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्दै...

पुरा समाचार पढ्नुहोस